अनन्तदेखि अनन्तसम्म

संसार विचित्रकै छ। विचित्रताले ओतप्रोत नभएको भए संसार हुने नै अथवा रहने नै थिएन। तपाईंलाई के विचित्र लाग्छ, मलाई थाहा हुने कुरा भएन! मलाई भने सबैभन्दा विचित्र मानिस नै लाग्छन्। कहिलेकाहिँ कल्पना गर्छु, मानिस नभएको भए संसार कस्तो हुन्थ्यो? मेरो कल्पनाशक्ति अति फितलो  छ, स्पष्ट केही  कल्पना कोर्न सक्दिन। कोहि पाठकमित्रसँग  ‘यस कल्पनाबारे’ केही स्पष्टContinue reading “अनन्तदेखि अनन्तसम्म”

हिँड्दा / दगुर्दा तपाईँको आकार सानो हुन्छ, गतिमा आकार खुम्चिन्छ ! समय कथा -५

गतिमा समय खुम्चिने , तौल बढने विज्ञानले प्रमाणित गरिसकेका   तथ्य हुन।  प्रकाशको गतिमा समय अनन्त  अथवा शून्य हुनपुग्छ।  शून्य र अनन्त  दुबै अनन्तलाई  नै प्रतिनिधित्व गर्छन। दुबै सापेक्ष शब्द हुन। एउटा ‘फ्रेम अफ रेफरेंस’मा शून्य तर अर्को  ‘फ्रेम अफ रेफरेंस’ मा अनन्त  ! शून्य र अनन्तको भेद तपाईँको ‘फ्रेम अफ रेफरेन्स’ बाट निर्धारित हुन्छ। जस्तोContinue reading “हिँड्दा / दगुर्दा तपाईँको आकार सानो हुन्छ, गतिमा आकार खुम्चिन्छ ! समय कथा -५”

बन्दैछ पृथ्वीको नयाँ चन्द्रमा

मानव निर्मित चन्द्रमाको चिनियाँ शहर चेगंदू खगोल विज्ञानमा रुचि राख्ने अधिकांश मानिसलाई थाहै छ, चन्द्रमाको मामलामा प्रकृतिले पृथ्वीलाई नाइन्साफी गरेको छ। वामन ग्रह यमसँग (प्लुटो) त ५ वटा चन्द्रमा छन्। पृथ्वी वाहेक सौर्यमण्डलको कुनै ग्रहमा जीवन छैन। जीवन बोक्ने पृथ्वीसँग जम्मा एउटा, मंगलग्रहसँग दुईवटा, अरुण ग्रहसँग (यूरेनस) सत्ताईस, वरुण ग्रहसँग (नेप्चुन) १३ वटा चन्द्रमा रहेकाContinue reading “बन्दैछ पृथ्वीको नयाँ चन्द्रमा”

लिटर पेट्रोलमा २० किमी गुड्ने कारलाई प्रकाशको गतिमा १ घण्टा गुडाउन कति पेट्रोल चाहिन्छ ? समय कथा -४

तपाईको मस्तिष्कले बोकेको समय विषयक भारी र  प्रकृतिमा गतिका कारण प्रतिभाषित हुने समयमा तात्विक भेद छ, फरक छ । तपाईको शिक्षण ‘टाइम इज मनी’ ले तपाई एक्लैको जीवनलाई मात्रै होइन, पृथ्वीकै सम्पूर्ण जीवनलाई नरक कोटिमा पुर्‍याई सक्यो । अब यहाँ कसैसँग समय छैन, खुवै पृथ्वीवासी कुन समयको कुरा गर्छन जसको उनीहरुसँग अभाव भएको छ ? जति जतिContinue reading “लिटर पेट्रोलमा २० किमी गुड्ने कारलाई प्रकाशको गतिमा १ घण्टा गुडाउन कति पेट्रोल चाहिन्छ ? समय कथा -४”

समयको पोस्टमार्टम : समयको मूल यूनिट सेकेण्ड के हो ? समय कथा ३

समय हो के ? यसको मूल स्वरुप के हो ?? यसबारे आजसम्मको मानवीय प्रज्ञालाई केही पनि थाहा हुन सकेको छैन । वैज्ञानिक आंकलनमा समयको एउटा गुण अथवा चरित्रबारे अध्ययन /अनुसन्धान गरिन्छ। जस्तो कि माथि वर्णन गरे अनुसार समय गतिसँग सम्बन्धित छ। तर, गतिसँग समयको सम्बन्ध उसको फैलिने अथवा खुम्चिने स्वभावको विश्लेषण गर्छ उसको मूल स्वरुपको  सत्यापन अथवाContinue reading “समयको पोस्टमार्टम : समयको मूल यूनिट सेकेण्ड के हो ? समय कथा ३”

बढ्दैछ कि घट्दैछ हामी बसेको पृथ्वीको भार!

तपाईँहरुसँग एउटा प्रश्न सोध्ने हो भने जबाब के दिनुहुन्छ? प्रश्न – तपाईँ बसेको पृथ्वीको वजन बढिरहेको छ कि कम हुँदै गइरहेको छ ? प्रश्न स्वाभाविक यस हिसाबले पनि हो, तपाईँ जन्मेर-हुर्केर जति वजन राख्नु हुन्छ, तपाईँ जन्मिनुपूर्व पृथ्वीमा यो वजन त थिएन! यो ‘टिप्स’ले धेरै जनाको जबाब पृथ्वीको वजन बढिरहेको हुनसक्छ। विज्ञानमा रूचि राख्ने केहीContinue reading “बढ्दैछ कि घट्दैछ हामी बसेको पृथ्वीको भार!”

‘टाइम डाइलेसन’बारेमा हिन्दुशास्त्र : प्रकाशको गतिमा समय र पदार्थ दुवैको मृत्यु हुन्छ -समय कथा 2

१९०५ तिर आइन्स्टीनको ‘रिलेटीभिटी थ्योरी’ आए पनि ‘टाइम डाइलेसन’ बारे सैद्धान्तिक रूपमा स्थापित भए पनि यसलाई प्रत्यक्ष प्रमाणित हुन ६५-६६ वर्षसम्म कुर्नु पर्‍यो।  किनकी पृथ्वीमा यसको प्रत्यक्ष  अनुभव गर्ने साधन, श्रोत र उपाय थिएनन।  ‘एटमिक’ घडीको आविष्कार भएपछि सन् १९७१ मा आएर एउटा घडी जेट विमानमा राखेर  विश्व परिक्रमा गर्न पठाइयो  र अर्को दुरुस्त त्यस्तै घड़ी पृथ्वीमाContinue reading “‘टाइम डाइलेसन’बारेमा हिन्दुशास्त्र : प्रकाशको गतिमा समय र पदार्थ दुवैको मृत्यु हुन्छ -समय कथा 2”

आइन्सटाइनको प्लम्बर हुने चाहना !

ओशोले यसबारे यस्तो भन्नुभएको छ। सदगुरु जग्गी वासुदेव भन्नुहुन्छ– सुख बाहिर होइन, आफैंभित्र खोज्नुपर्छ। फलानो गुरु एकदम ‘साइन्टिफिकली’ बोल्नुहुन्छ। मस्तिष्कको यस भागले हाम्रा संवेदना र भाव नियन्त्रण गर्छ। ‘डोपामिन’, ‘सेरोटोनिन’, ‘अक्सिटोसिन’लगायतका हर्मोन्सको खेल हो माया, प्रीति, आनन्द, खुसी। वैवाहिक व्यक्तिभन्दा अविवाहित व्यक्ति रुखा हुन्छन्। मनोवैज्ञानिकका अनुसार यी–यी कारणले मानिसले आत्महत्या गर्छन्। वेदकै ज्ञान साँचो रContinue reading “आइन्सटाइनको प्लम्बर हुने चाहना !”

ब्रह्माण्ड मै समयका भिन्न गति : हिन्दु शास्त्रहरूमा विभिन्न लोकमा फरक फरक समयको व्याख्या-समय कथा 1

बीसौ शताब्दीको प्रारम्भिक वर्षमै आइन्स्टीनको सापेक्षतावादको सिद्धांतले  (थ्योरी अफ रिलेटीभिटी) हिन्दू धर्मको समय सम्बन्धी अवधारणालाइ पुष्टि गरेको थियो।  ‘रिलेटीभिटी थ्योरी’ भन्दा पहिला विज्ञानजगतमा न्युटनीय अवधारणाअनुसार ब्रह्माण्डभरी सर्वत्र समय एकनास गतिले प्रवाहित हुने गरेको विश्वास गरिन्थ्यो।  अर्थात ब्रह्माण्डभरी जुनसुकै ठाँउमा समय एउटै गतिले संचालित हुने मान्यतामा  विज्ञान अटल विश्वासी रहेको थियो। आइन्स्टीनले समय सम्बन्धी पुरानो मान्यतालाइ ध्वस्त गर्दैContinue reading “ब्रह्माण्ड मै समयका भिन्न गति : हिन्दु शास्त्रहरूमा विभिन्न लोकमा फरक फरक समयको व्याख्या-समय कथा 1”

के चन्द्रमामा तपाईँको तौल घट्छ?

तपाईं ६५ किलोको हुनुहुन्छ भने यो तपाईको तौल (weight ) हो कि तपाईंको द्रव्यमान (mass ) ? तौल र द्रव्यमानमा अन्तर हुन्छ। द्रव्यमान भन्नाले वस्तुमा पदार्थको मात्रा कति छ, कति ग्राम अथवा किलोग्राम पदार्थ छ भन्ने निर्धारित हुन्छ। तपाईंमा पदार्थको मात्रा जति हुन्छ, त्यो तपाईको द्रव्यमान हो? तौल अथवा भार होइन। तौल अथवा भार भन्नेContinue reading “के चन्द्रमामा तपाईँको तौल घट्छ?”

Design a site like this with WordPress.com
Get started