पृथ्वी लगायत सम्पूर्ण सौर्यमण्डल नै नष्ट हुन्छ ! सर्वसाधारणले थाहै नपाइ मर्न पाउनु पर्छ !!विज्ञान कथा भाग -५

 गताङ्कबाट निरन्तर ज्ञानमित्र- मित्र, यसमा तपाईंले लाज मान्नु पर्ने कुनै कुरा छैन । श्रेष्ठताको अवगुण नै यही हो उसले आफ्नो समस्याको निदान बुद्धिको साटो बलले गर्न थाल्छ । कमजोर पृथ्वीबासीले आफ्नो सूर्यको रक्षा गर्न सक्दैन्। उनीहरुको सूर्य चोरेर ल्याउ, तिनीहरुसँग हामीलाई रोक्न सक्ने क्षमता छैन । श्रेष्ठताको यही दम्भले तपाईँका ग्रहबासीलाई आफ्नो ‘रेड  जायन्ट’ अवस्था नजिकContinue reading “पृथ्वी लगायत सम्पूर्ण सौर्यमण्डल नै नष्ट हुन्छ ! सर्वसाधारणले थाहै नपाइ मर्न पाउनु पर्छ !!विज्ञान कथा भाग -५”

‘ओह माई डियर कसमसमेट’: तपाईँहरू कमिला मार्न अणु बम प्रयोग गर्नु हुँदो रहेछ !-विज्ञान कथा – भाग ४

गताङ्कबाट निरन्तर ज्ञानमित्र – ‘देन आइ विल लुक फर लास्ट प्याग अफ व्हिस्की  एण्ड लास्ट कन्ट्याक्ट विद माई गर्ल’ । आगन्तुक –  जिवेन्द्रजीले तपाईंका बारेमा ठीकै भन्नु भएको  रहेछ । ‘रियली यु अर जीनियस ’। जिवेन्द्र – कविज्यू, मित्रताको धर्म आफु  संकटमा परेको बेला आफ्नो मित्रलाई डाकी उसलाई पनि संकटमा पार्नु होइन । तर सबैContinue reading “‘ओह माई डियर कसमसमेट’: तपाईँहरू कमिला मार्न अणु बम प्रयोग गर्नु हुँदो रहेछ !-विज्ञान कथा – भाग ४”

कृपया कोरोना भाइरसलाई इन्फोडेमिक नबनाइदिनुस्

म्यासेन्जरमा मित्र तारा रेग्मीको सन्देश आयो, ‘मलाई कोरोना भयो नि सर।’ सोधेँ, ‘के परीक्षण गराउनु भएको हो?’ ‘हो नि।’ ‘के भएर परीक्षण गराउनुभएको?’ ‘मलाई त केही भएको थिएन, कुनै लक्षण पनि थिएनन्, तर श्रीमतीजीलाई रुघा लागेको थियो। उनको परीक्षण रिपोर्ट पोजेटिभ आए पछि मैले पनि गराएँ।’ ‘अनि अहिले कहाँ हुनुहुन्छ?’ ‘परिवारका चारैजनालाई संक्रमण देखिएको छ,Continue reading “कृपया कोरोना भाइरसलाई इन्फोडेमिक नबनाइदिनुस्”

मनुष्यो का अन्त आने पर आप क्या बचाना चाहेंगे ?

पृथ्वी में रह रही मानव प्रजाति के समग्ररूपेण नष्ट होने का संयोग अथवा दुर्योग यदि सुनिश्चित हो गया तो आप क्या करेंगे ?वर्तमान में ‘होमो सेपियन्स’ कहलाने वाले इसी मानव प्रजाति अर्थात हमारा ही एकछत्र राज्य है पृथ्वी में। विज्ञान की विचारणा है ‘होमो सेपियन्स’ के अस्तित्व में आने से पहले इस धरा पर डायनासोरContinue reading “मनुष्यो का अन्त आने पर आप क्या बचाना चाहेंगे ?”

वर्गीय खाडल र समानताको राग : आदर्श, नैतिकता र कर्तव्यपालन फगत ढोँग हुन् !? – person whom i meet in my journey -7

मार्क्सवाद , समाजवाद लगायतका अनेकौं वाद एवम् मतले जति सुकै समानताको राग अलापे  पनि वर्ग विशेष त मेंटिएन । कानून एवम् निरन्तरको अभ्यास र प्रयासले  एक किसिमको वर्ग उन्मुलन भएको देखिए पनि वास्तविकतामा भने त्यो अर्को कोटिमा  परिणत  मात्र भएको हुन्छ ।  सभ्य-असभ्यको वर्ग खाडल पुरिए जातिको खाडल खडा हुन्छ। त्यो मेटिए शिक्षित – अशिक्षितकोContinue reading “वर्गीय खाडल र समानताको राग : आदर्श, नैतिकता र कर्तव्यपालन फगत ढोँग हुन् !? – person whom i meet in my journey -7”

‘देन आइ विल लुक फर लास्ट प्याग अफ व्हिस्की एण्ड लास्ट कन्ट्याक्ट विद माई गर्ल’विज्ञान कथा- भाग ३

गताङ्कबाट निरन्तर ‘पृथ्वीमा त्यस्तो के छ ’? सम्पादक जिवेन्द्रले चाख लिदै सोध्नु भयो। ‘सूर्य’, आगंतुक एलियन ले सहज भावमा भन्यौ। ‘के रे, के रे’ ? जिवेन्द्रले आत्तिदै  भन्नु भयो। ‘हो, हामी सुर्य ‘किडनैप’ गरी लैजान आएका हौं’। ‘सूर्य के फुटबल अथवा कोहिनुर हीरा हो, जे तपाईंहरु ‘किडनैप’ गरी लैजानु हुन्छ’ ?  जिवेन्द्रले झ्वकिदै भन्नुभयो। ‘फुटबलContinue reading “‘देन आइ विल लुक फर लास्ट प्याग अफ व्हिस्की एण्ड लास्ट कन्ट्याक्ट विद माई गर्ल’विज्ञान कथा- भाग ३”

जल तत्वबाट पृथ्वी तत्वको विनिर्माण हुनु नै वाराह अवतार कथाको सार हो।

केही दिन पहिला एउटा लेखमा उल्लेख गरेको थिए – सृष्टि निर्माण क्रममा सबैभन्दा पहिला आकाश तत्वको उत्पत्ति भयो।आकाश तत्वबाट क्रमशः पहिला वायु तत्व पृथक भयो अथवा भनौ वायु तत्वको उत्पत्ति भयो। वायुबाट अग्नि तत्व र त्यस पछि जलतत्वको सिर्जना भयो र अंतमा जल तत्वबाट पृथ्वी तत्वको निर्माण भयो। लेख प्रकाशित भएको केही बेरमै जिवेन्द्र दाईकोContinue reading “जल तत्वबाट पृथ्वी तत्वको विनिर्माण हुनु नै वाराह अवतार कथाको सार हो।”

पृथ्वी नष्ट हुने भयो भने तपाईँ के गर्नुहुन्छ?

पृथ्वीमा रहेको मानव प्रजाति समग्र रुपमा नष्ट हुने संयोग वा दुर्योग घटित नै हुने भयो भने तपाईं के गर्नुहुन्छ? वर्तमानमा ‘होमो सेपियन्स’ भनाउँदा यिनै मानव प्रजाति अर्थात हाम्रो एकछत्र राज्य छ पृथ्वीमा। विज्ञान भन्छ- ‘होमो सेपियन्स’ अस्तित्वमा आउनुभन्दा पहिला यस पृथ्वीमा डाइनासोरको राज र रजाइँ व्याप्त थियो। ‘वन हु ह्याज अ बिगनिङ मस्ट ह्याभ एनContinue reading “पृथ्वी नष्ट हुने भयो भने तपाईँ के गर्नुहुन्छ?”

तपाईँ जस्तो शिक्षक पाएको भए म सम्पादकको सट्टा वैज्ञानिक हुने थिए विज्ञान कथा- भाग २

गताङ्कबाट निरन्तर  तपाईंको ग्रहका लागि हामी ‘ऐलियन’ हौं र हामी तीनैजनाका लागि समस्त पृथ्वीवासी ‘ऐलियन’ हुन ‘। ‘गजब सम्प्रेषण शक्ति छ तपाईंसँग ! कति सजिलो पाराले विषयलाई छर्लङ्ग बनाई दिनु हुन्छ’ , सम्पादक जिवेन्द्रले अचम्भित स्वरमा भन्नु भयो। ‘हाम्रो ग्रहका प्रत्येक मानिससँग यस्तो क्षमता छ । कारण त्यही हो,  हाम्रो भाषा ‘स्फीयर’ भएको हुनाले मस्तिष्ककोContinue reading “तपाईँ जस्तो शिक्षक पाएको भए म सम्पादकको सट्टा वैज्ञानिक हुने थिए विज्ञान कथा- भाग २”

नेपाली सम्पादक एलियनको घेराबन्दीमा . विज्ञान कथा-भाग १

आफ्नो कार्य कक्षमा अकस्मात ३ जना युवा आइपुगेको हेर्दा सम्पादक जिवेन्द्र सिंखडाले विस्मित स्वरमा सोध्नु भयो,  होइन  भाईहरुको परिचय ? तपाईँहरु अकस्मात मेरो कक्षमा कसरी आइपुग्नु भयो ??  मैले तपाईहरुलाई ढोकाबाट पसेको त देखिन । ‘तपाईँको ग्रहमा हामीलाई काहीँ पनि पुग्न केहीले छेक्न सक्दैन । हामी प्रकाशबाट आएको हौं’ , कोठामा पसेका तीनजना युवक मध्येContinue reading “नेपाली सम्पादक एलियनको घेराबन्दीमा . विज्ञान कथा-भाग १”

Design a site like this with WordPress.com
Get started