‘ग्रेट ! ग्रेट आइडिया ज्ञानमित्र’ : पृथ्वीमा सम्पूर्ण जीवनको उमेर सात दिन मात्रै बाँकी !विज्ञान कथा भाग ८

गताङ्कबाट निरन्तर रसियन  राष्ट्रपति – तपाईँले के भन्न खोजेको हो ? अणुबमले सारा नेपाल ध्वस्त हुँदा पनि यिनीहरु बाच्छन् ? ज्ञानमित्र – हो राष्ट्रपति महोदय, यिनीहरुले चाहे भने नेपालमाथि तपाईँले प्रहार गरेका कुनै पनि मिसाइल र बम खस्नै दिदैनन् । सम्पूर्ण नेपाललाई ‘इलेक्ट्रोम्यागनेटिक  शील्ड’ले  सुरक्षित गरिदिन्छन् ।  तपाईँहरुलाई विदित नै होला एक पटक एकजना भारतीय वैज्ञानिक होमीContinue reading “‘ग्रेट ! ग्रेट आइडिया ज्ञानमित्र’ : पृथ्वीमा सम्पूर्ण जीवनको उमेर सात दिन मात्रै बाँकी !विज्ञान कथा भाग ८”

अब हामी खान सक्नेछौँ, ल्याबमा बनेको आफ्नै मासु

हाम्रा पुराण कथा हुन् कि ग्रीक अथवा इजिप्सियन ।  यी सबैमा जीवन चक्र ( cycle of life ) अर्थात जन्म -मृत्यु र पुनर्जन्म प्रतिबिम्बित गर्ने एउटा सर्पको उल्लेख भएको पाइन्छ। यस्तो सर्प जसले आफ्नो पुच्छर खान्छ। आफ्नै पुच्छर खाने त्यो सर्पलाई ‘ओरोबोरोस’  (Ouroboros) भनिन्छ l  यस सर्पसँग गास्सिएका अनेकौ मिथक प्रायः सबै धर्म-संस्कृतिमा रहेको पाइन्छ।Continue reading “अब हामी खान सक्नेछौँ, ल्याबमा बनेको आफ्नै मासु”

तीनैजना राष्ट्राध्यक्षको मस्तिष्कमा नेपाली भाषा ‘एक्टिभेट’: सेकेण्डमै कुनै भाषा जान्न सकिन्छ र ?विज्ञान कथा भाग-७

गताङ्कबाट निरन्तर प्रधानमन्त्री मोदी – यो सम्भव भयो भने यो नरेन्द्र दामोदर दास मोदी तपाईंले भनेको सबै कुरा अक्षरशः पालना गर्छ । ‘अरे, यह दो लोग कहाँ चले गए’ ? ज्ञानमित्र- उहाँहरु तपाईंको ‘डिमाण्ड’ पुरा गर्न जानुभयो । २-३ मिनेटमै दुबै राष्ट्राध्यक्षलाई लिएर आउनु हुुन्छ । प्रधानमन्त्री-यदि यस्तो भयो भने यो मेरो जीवनको अभूतपूर्व दिन हुन्छ ।Continue reading “तीनैजना राष्ट्राध्यक्षको मस्तिष्कमा नेपाली भाषा ‘एक्टिभेट’: सेकेण्डमै कुनै भाषा जान्न सकिन्छ र ?विज्ञान कथा भाग-७”

भ्याक्सिनका हल्ला र यसका वास्तविकताहरु

देशसञ्चार अनलाइनले भर्खरै दिसम्बर ११ शुक्रबार दिउँसो २ बजेर ५९ मिनेटमा एउटा समाचार प्रकाशित गरेको लिंक फेसबुकमार्फ़त आइपुग्यो। समाचारको सार यसप्रकार छ- विहीबारसम्मको तथ्यांक अनुसार (दिसम्बर १० सम्मको) नेपालमा कुल कोरोना संक्रमित संख्या २ लाख ४५ हज़ार ६५० पुगेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार उपरोक्त संक्रमित संख्या मध्ये २ लाख ३१ हज़ार ६०१ जना व्यक्ति संक्रमणContinue reading “भ्याक्सिनका हल्ला र यसका वास्तविकताहरु”

‘ओह नो ! सूर्य लैजान सुनको डायनिङ्ग टेबल, अनि ‘इमरल्ड’को जामविज्ञान कथा भाग ६

 गतांकबाट निरन्तर आगन्तुक- के छ तपाईंको योजना  ज्ञानमित्र ? ज्ञानमित्र – योजना त तपाईंहरुले सूर्य लगे पनि पृथ्वीलाई जोगाउने हो , हेरौं के हुन्छ ? आगन्तुक – ‘डोन्ट टक लाइक स्टुपिड । डु यू नो व्हाट  यू मीन सर्भाइल अफ अर्थ विदआउट सन’ !? ज्ञानमित्र -‘आइ न्यू व्हाट आई मीन’ । मेरो बुताबाट त केहीContinue reading “‘ओह नो ! सूर्य लैजान सुनको डायनिङ्ग टेबल, अनि ‘इमरल्ड’को जामविज्ञान कथा भाग ६”

चन्द्रमामा चीनको यो महत्त्वाकांक्षी सफलता

चीन एकपटक पुनः चन्द्रमामा पुगेको छ। चीनको अत्यन्त महत्वाकांक्षी मिसन च्याङ्ग’इ–५ को ‘ल्याण्डर -एसेन्डर’ले १ दिसम्बर २०२० मंगलबारका दिन चन्द्र धरातलमा सुरक्षित अवतरण गरेको छ। दोस्रो पंक्तिमा चीनको यस अभियानलाई अत्यन्त महत्वाकांक्षी मिसन लेख्नुको कारण छ। चन्द्र मिसन – अन्तरिक्ष मिसनबारे रूचिपूर्वक पढ्नु हुने महानुभावहरुलाई विदित नै छ- चीनले यसभन्दा पहिला नै दुईपटक चन्द्र अवतरणContinue reading “चन्द्रमामा चीनको यो महत्त्वाकांक्षी सफलता”

हंगरी की कैटालीन कारिको, जिन्हें कभी उनके काम से बर्खास्त किया गया था । आज उन्ही के द्वारा विकसित तकनीक से विश्व को पहली ‘मैसेंजर आरएनए कोरोना वैक्सीन’ मिली।

हंगरी की कैटालीन कारिको, जिन्हें कभी  उनके काम से बर्खास्त किया गया  था ।   आज उन्ही के द्वारा विकसित  तकनीक से   विश्व को पहली   ‘मैसेंजर आरएनए कोरोना वैक्सीन’ मिली।इस वैश्विक कामयाबी को दिलाने में अलग-अलग देश वा क्षेत्रो के  विभिन्न  दिग्गजों ने अपनी अहम भूमिका निभाई और ऐसे कार्य को संभव करContinue reading “हंगरी की कैटालीन कारिको, जिन्हें कभी उनके काम से बर्खास्त किया गया था । आज उन्ही के द्वारा विकसित तकनीक से विश्व को पहली ‘मैसेंजर आरएनए कोरोना वैक्सीन’ मिली।”

Design a site like this with WordPress.com
Get started